जय शम्भुको ट्रेलर सार्वजनिक ( हेर्नुहोस भिडियोसहित)
जानकारी केन्द्र
२०७५, श्रावण, १३
काठमाडौं,
भदौं १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक भएको छ । फिल्म जय शम्भु निर्माण टिमले आईतवार ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकरावलाई देखाईएको छ । पूर्ण एक्सन समेटिएर तयार पारिको ट्रेलर हेर्दा चलचित्र एक्सन विषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा प्रशान्त र अनुपको अलवा बर्षा शिवाकोटी रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना आदिको मूख्य भूमिकामा अभिनय रहेको छ ।
राजधानीमा बिके फिल्मका गोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले चलचित्र वितरण गर्दैछ ।जय शम्भु एक्शन लभ स्टोरी फिल्म हो ।फिल्म ऐश्वर्य पछि प्रशान्तको जय शम्भु दोश्रो फिल्म हो ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


