प्रकाश सपुत, खुमन अधिकारीको साथमा गायिका सुशिला गौतमको “रातो भाले” बजारमा,
जानकारी केन्द्र
२०७५, श्रावण, १६
काठमाडौँ ,
नेपालीहरुको महान चाड हरितालिका तिजको अवसरमा लोकदोहोरी गायिका सुशिला गौतमको “रातो भाले” बोलको गीत सार्वजनिक भएको छ ।
“रातो भाले” गितमा गायक खुमन अधिकारी र गायिका सुशिला गौतमको स्वरमा रहेको छ भने गायिका गौतमकै शब्द सृजना रहेको छ । खुमन अधिकारीको लय रहेको छ ।त्यस्तै भिडियो तर्फ बिक्रम चौहानको निर्देशन रहेको छ भने प्रकाश खड्काले छायांकन गर्नुका साथै मिलन बिक को सम्पादन रहेको को छ ।
भिडियोमा अहिलेकी चर्चित मोडल रिना थापा मगर, प्रकाश सपुत, गायक खुमन अधिकारी र गायिका सुशिला गौतमले अभिनय गरेका छन् ।गुल्मी कि गायिका गौतमका दर्जनौं लोकदोहोरी एल्बम र तिज गितहरु बजारमा आइसकेका छन् ।
हेर्नुहोस गित
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

