ठमेलको चाइनिज रेष्टुरेन्टमा एक युवती बलात्कृत, ५ जना पक्राउ
जानकारी केन्द्र
२०७५, मंसिर, १२
काठमाडौं-२७, ठमेलमा रहेको एक चाइनिज रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।
पक्राउ पर्ने अन्यको भने नाम खुलाइएको छैन । क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको स्टाफ रुपमा कोठा खोज्दै पीडित युवती पुगेकी थिइन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

