Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

काठमाडौंमा फेरि भुकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, ८
काठमाडौंमा फेरि भुकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भर्खरै भूकम्पको धक्का महशुस भएको छ । भूकम्पकाे रेक्टर र केन्द्रबिन्दु भने एकिन भइसकेको छैन ।

काठमाडौं उपत्यकासहित १४ जिल्लाका बासिन्दा २०७२ साल बैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट त्रसित भए । बासिन्दा त्यसपछि भने सानो भूकम्प जाँदा समेत झस्किने गरेका छन् ।
स्रोत जनता समाचार

naima expoTop Changing Nepal

युट्युब सट्स