Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

गलत सूचना दिएर प्रहरीलाई झुक्याउने एक युवतीसहित २ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
गलत सूचना दिएर प्रहरीलाई  झुक्याउने एक युवतीसहित २ जना पक्राउ

माघ १६, काठमाडौं ।  प्रहरीलाई गलत सूचना दिएर दुःख दिएको आरोपमा दुई जना पक्राउ परेका छन् ।


प्रहरीका अनुसार उनीहरुले मादक पदार्थ सेवन गरेर विभिन्न स्थानमा घटना भएको भन्दै गलत सूचना दिएर प्रहरीलाई दुःख दिने गरेका थिए । पटकपटक सम्झाउँदा समेत उल्टै अश्लिल गाली गरेर हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको सिंहको भनाइ छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भइ काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटाकी २२ वर्षीय सरिता बस्नेत रहेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गगरेको हो ।

Top Changing Nepal

युट्युब सट्स