Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको भाउ बढ्यो, यस्तो छ आजको भाउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
सुनको भाउ  बढ्यो, यस्तो छ आजको भाउ

काठमाडौं – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ९ सयमा कारोबार भैरहेको छ ।यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

naima expoTop Changing Nepal

युट्युब सट्स