Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सोलरको ब्याट्री पड्कदा एक घर जलेर नष्ट, १३ लाख भन्दा बढी क्षती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
सोलरको ब्याट्री पड्कदा एक घर जलेर नष्ट, १३ लाख भन्दा बढी क्षती

दान बहादुर बुढा । मुगु जिल्ला छायानाथ रारा नगरपालिका बडा नम्बर १३ लुम गाँउका मानसिंह कामीको घरमा रहेको सोलरको ब्याटि पट्कदा आगो लागी हुदा एक घर जलेर नष्ट भएको छ भने तेह्र (१३) लाख  धन्दा बढी क्षेती भएको छ ।


आगोलागीलाई नियन्त्रणमा लिई सके पछि क्षेतिको बिबरण संकलन गर्दा घर भित्र रहेको अन्न, भाडा कुडा,लत्ता कपडा,सुन चादि,नगद रुपैया गरी १३ लाख भन्दा बढी क्षेती भएको डिएसपि स्रिहले बताएका छन । आगो लागी भने सोलारको ब्याटि पट्कीएदा  आगोलागीभएको प्रहरीले बताएको छ ।

आज दिनको १२.३० बजे तिर  आगो लागी भएको खवर आएपछि गमगढी बजारमा रहेको सशस्त्र प्रहरी ४५ गुल्म बाट प्रहरी नायव निरिक्ष्ोक हर्क बहादुर थापाको कमान्डरमा रहेको ११ जना टोली र ५ जना नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा बेलुकी ४ बजे आगोलाई नियन्तणमा लिएको  सशस्त्र प्रहरी बल ४५ नम्बर गणका डिएसपी बसन्त सिहंले जानकारी गराएका छन ।

दिनमा आगलागी भएको हुदा मानबिय पशुचौपायको कुनै पनि नभएको र आगलागी पिडितलाई गाँउमा आफन्तको घरमा बसालिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स