पत्रकार ऋषि धमला र नायिका एलिजा गौतमले जन्मदिनको अवसरमा क्रिकेट रङ्गशाला निर्माणको लागि ३ लाख सहयोग
जानकारी केन्द्र
२०७५, चैत्र, १२
काठमाडौं – नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेकी छिन् । गौतमले आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रकम हस्तान्तरण गरेकी हुन ।
सो अवसरमा गौतमका श्रीमान तथा संचारकर्मी ऋषि धमलाले थप २ लाख सहयोग गरेका छन । उक्त अभियानमा जोडिएकोमा एलिजा गौतम र ऋषि धमलालाई धुर्मुस सुन्तली फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


