Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

एयरपोर्टबाट ६ किलो सुन बरामद

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, २१
एयरपोर्टबाट ६ किलो सुन बरामद

काठमाडौं, २१ चैत । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरवेजबाट आएका ४ जना भारतीय नागरिकको साथबाट ६ किलो सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन् । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो ।प्रहरीले बरामद सुनसँगै चारै जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स