Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

चौधरी ग्रुपको उद्योगमा बम विष्फोट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, ५
चौधरी ग्रुपको उद्योगमा बम विष्फोट

नवलपरासी – पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विष्फोट भएको छ। उद्योगलाई लक्षित गरी बम विष्फोट गराइएको हो।

केही व्यक्तिले बोतलमा बारुद भरेर उद्योगभित्र फालेका प्रहरीले बताएको छ।म विष्फोटबाट भने कुनै मानवीय र भौतिक क्षति भएको छैन।

घटनास्थलमा प्रहरी पुगिसेकेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको जिम्मेवारी हालसम्म कसैले लिइसकेको छैन। कसले र किन बम पड्काएको भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ। 

Top Changing Nepal

युट्युब सट्स