छोराको बाबु बने नायक आर्यन सिग्देल
जानकारी केन्द्र
२०७६, बैशाख, ६
काठमाडौँ
आज अभिनेता आर्यन सिग्देलको विवाह भएको ५ बर्ष पुरा भएको छ । आजकै दिन आर्यनले निकै खुसी पाएका छन् । आफ्नो एनिभर्सरीको दिन नायक आर्यन सिग्देल बाबु बनेका छन् ।
आर्यन यो दिनको निकै प्रतिक्षा गरिरहेका थिए । नभन्दै आज आफ्नो एनिभर्सरीको दिन उनलाई पुत्र लाभ भएको छ ।
आर्यनकी श्रीमती सपनाले बसुन्धारामा रहेको चिरायु अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । सन्तान जन्मिएपछि आर्यन र सपना निकै खुसी देखिएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


