ट्विटर सम्बन्धि अनाैठा कुराहरू
सामाजिक सञ्जाल ट्वीटर निर्माणको समयमा यसको कुनै विशेष योजना थिएन । ओडियो नामक परियोजना निर्माणको क्रममा सफ्टवेयर इञ्जिनीयर ज्याक डोर्स नोह ग्लास र बीज स्टोनले यसको निर्माण गरेका थिए । मोबाइलको एउटा एसएमएसमा प्रयोग गरिने अक्षरको सङ्ख्याजस्तै यसमा १ सय ४० ओटा शब्दको मात्र प्रयोग गर्न सकिने किसिमले निर्माण गरिएको थियो । मोबाइलबाटै सजिलै ट्वीट गर्न सकियोस् भन्ने उद्देश्यले १ सय ४० शब्दको प्रयोग गरिएको हो ।
– सबैभन्दा पहिलोपटक ट्वीट गर्ने व्यक्ति यसका सहसंस्थापक ज्याक डोर्स हुन् । उनले सन् २००६ मार्च २१ मा पहिलोपटक ट्वीट गरेका थिए । पहिलो ट्वीटमा उनले लेखेका थिए, ‘जष्ट सेटिङ अप माई ट्वीटर’ अर्थात् भर्खरै मेरो ट्वीटर निर्माणको मेरो पूरा भएको छ ।
– ट्वीटरले सन् २००८ मा खरीदका लागि अर्को सामाजिक सञ्जाल फेसबूकले राखेको प्रस्ताव अस्वीकार गरेको थियो । त्यतिबेला फेसबूकले ५० करोड डलरमा ट्वीटर खरीद गर्ने प्रस्ताव राखेको थियो ।
– सन् २००९ को मेमा अन्तरिक्षयात्री माइक म्यासिनिमोले अन्तरिक्षबाट पहिलोपटक ट्वीट गरेका थिए ।
– सन् २०११ को डिसेम्बरमा साउदी अरबका युवराज अल्वालिद विन तलालले ट्वीटरको ३० करोड डलरबराबरको शेयर खरीद गरेको थिए ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


