डिएसपी ढुंगेल निलम्बनमा, डाकाहरुसँग सम्पर्क !
जानकारी केन्द्र
२०७६, बैशाख, १९
काठमाडौं, १९ बैशाख । प्रहरी प्रधान कार्यालयले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई निलम्बन गरेको छ। बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको हो।
चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। नेपाल प्रहरीभित्र ढुंगेल निकै विवादित नाम हो । उनी जहाँ जान्छन्, त्यहाँ एउटा न एउटा ताण्डव देखाउँछन् । काठमाडौंमा हुँदापनि उनको डनहरुसँग हिमचिम थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

