जेठ ७ गते, मंगलबारको राशिफल
जानकारी केन्द्र
२०७६, जेष्ठ, ६
सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५४ पला। सायन सूर्य ९ः०८ बजे मिथुन राशिमा प्रवेश।जय गुरु देव !! जय जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ७ गते, मंगलबार, इश्वी सन् २०१९ मे २१ तारिख,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलागा,ज्येष्ठ कृष्णपक्ष, तिथि– तृतीया, २६:२३ बजेउप्रान्त चतुर्थी, नक्षत्र– मूल, २८:३० बजेउप्रान्त पूर्वाषाढा,योग– सिद्ध, ११:३८ बजेउप्रान्त साध्य,करण– वणिज, १४:१० बजेदेखि भद्रा, २६:२३ बजेउप्रान्त वव, आनन्दादिमा छत्र योग,चन्द्रराशि– धनु,सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५४ पला। सायन सूर्य ९ः०८ बजे मिथुन राशिमा प्रवेश।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ८ गते,बुधबार, इश्वी सन् २०१९ मे २२ तारिख, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३९ बछलागा,ज्येष्ठ कृष्णपक्ष, तिथि– चतुर्थी, २७:११ बजेउप्रान्त पञ्चमी, नक्षत्र– पूर्वाषाढा, ३०:०१ बजेउप्रान्त पूर्वाषाढा, योग– साध्य, ११:०२ बजेउप्रान्त शुभ, करण– वव, १४:४३ बजेदेखि वालव, २७:११ बजेउप्रान्त कौलव, आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– धनु,सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५७ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरुको बिश्वास जितिने छ,प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ,आजको शुभ अंक ९ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शुत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छछरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,कीर्ति पनि अवश्यै बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ६ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ, कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ, आजको शुभ अंक १ रहेको छ l
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ,झगडा पनि हुनसक्छ,पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कामको बोझ थपिनेछ, धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आजको शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला,कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,आजको शुभ अंक ७ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ, शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आजको शुभ अंक १२ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ, मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अधुरा कामहरू बन्नेछन्, अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ,आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ, आजको शुभ अंक ५ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


