चलचित्र ‘द ब्रेकअप’ को दोस्रो गीत सार्वजनिक
जानकारी केन्द्र
२०७६, जेष्ठ, २७
पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘द ब्रेकअप’ को ‘हरपल..’ बोलको दोश्रो गीत सार्वजनिक गरिएको छ । यस अघि सार्वजनिक गीत ‘आज हाम्रो भेट भाको दिन’लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सार्वजनिक गीतमा शिल्पा मास्के र आशिरमान देशराज जोशी फिचर्ड छन् । प्रकाश मल्लको शब्द रहेको गीतमा विराज गौतमको स्वर र संगीत रहेको छ ।
चलचित्रमा आशिर र शिल्पाको साथमा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायत कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियोलाई ,दर्शकले युट्युवमा सकारात्मक प्रतिक्रिया दिरहेका छन् । अष्ट्रेलियाको मनोरम दृश्यमा खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका छन् भने रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसी आफैले लगानी गरेका छन् https://youtu.be/04iGeYTBOG0
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


