बालक हराएको सुचना : पाँच दिनदेखि बेपत्ता
जानकारी केन्द्र
२०७६, असार, २५
काठमाडौं । धादिङ ज्यामरुङ स्थायी घर भई काठमाडौं गल्खुपाखा बस्ने १५ वर्षीया युवा सरोज मगराती पाँच दिनदेखि बेपत्ता भएका छन् । यही असार २० गते दिउँसो २ बजेदेखि सरोज सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

उनका बुवा ईश्वर मगरातीले छोराको खोजतलासको लागि आफू २० गतेदेखि नै लागिपरेपनि अहिलेसम्म फेला नपरेको सुनाए । उनले छोराको खोजीको लागि आफूले काठमाडौंको सोह«खुट्टेस्थित् प्रहरी चौकीमा असार २२ गते उजुरीसमेत दिएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


