रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
जानकारी केन्द्र
२०७६, भाद्र, ८
काठमाडौं, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ । आइतबार चितवन जिल्ला अदालतमा उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको हो ।
लामिछानेसहित तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकालेको हो।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


