स्थानीय तहमा झण्डै दुई हजार कर्मचारी माग
जानकारी केन्द्र
२०७६, भाद्र, १९
काठमाडौं । गृह मन्त्रालयले सबै स्थानीय तहमा झण्डै दुई हजार कर्मचारी मागेको छ ।
गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको हो ।
जसमध्ये एमआईएस अपरेटर ९ सय ९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९ सय ९५ जनाका माग गरिएको छ ।
हेर्नुहोस्

सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

