Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

वल्र्डलिंकको दशै र तिहार अफर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, २३
वल्र्डलिंकको दशै र तिहार अफर

काठमाडौं । २२ भाद्र २०७६ – सम्पूर्ण नेपालीहरुको महान चाड बडा दशै र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ । यस अफर अन्र्तगत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र रु.२५,९९० मा पाउन सक्नुहुनेछ ।

यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टि.भीलाई युट्युब फिचर मार्फत स्मार्ट टि.भी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ।

यसका साथै सम्पूर्ण नँया तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु.२५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नुहुनेछ । थप जानकारीको लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Top Changing Nepal

युट्युब सट्स