नेपाल प्रहरीको साहयक निरिक्षक पदमा खुल्यो नयाँ भर्ना, यसरि हेर्न सकिन्छ भर्ना सम्बन्धि सुचना
जानकारी केन्द्र
२०७२, असार, २४
नेपाल प्रहरीले साहयक निरिक्षक पदमा खुल्ला प्रतियोगिता द्वारा समावेशि प्रावधान अनुसार नयाँ भर्ना सम्बन्धि सुचना प्रकाशित गरेको छ।
प्रथम पटक प्रकाशित सो सुचनामा साहयक निरक्षक पदको लागि १५३ जना माग गरिएको छ। दर्खास्त फारम वितरण तथा दर्ता मिति २०७२ सउन ४ गते देखि २०७२ साउन ३० गते सम्म तोकिएको छ
नयाँ भर्ना सम्बन्धि सुचना पढ्नको लागि तलको लिंकमा थिच्नुहोस
नेपाल प्रहरिको नयाँ भर्ना सम्बन्धि सुचना पढ्नको लागि यहाँ थिच्नुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


