यस्तो छ खतरानाक ! चुरोट भन्दा पनि अगरबत्तीको धुँवा
जानकारी केन्द्र
२०७६, आश्विन, २२
एजेन्सी | नेपालि समाजमा हरेक धार्मिक कार्यक्रमममा अगरबत्ती प्रयोग गर्ने गरिन्छ | अगरबत्तीलाई शान्तिको रुपमा पनि लिनेगरेको पाइन्छ | अगर बत्तिको धुवा चुरोटको भन्दा स्वास्थयकालागि हानिकारक रहेको पाइएको छ |
चिनमा गरेको एक अध्ययन अनुसार अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् | जुन चुरोटको भन्दा बढी हानिकारक हुन्छन |
त्यस्तो अगरबत्तीबाट विषालु कण निस्कन्छन् र शरीरका कोशिकालाई हानि गर्छन | अध्ययन अनुसार अगरबत्तीमा तीनवटा विषालु तत्त्व हुन्छन् स्म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक । यिनले क्यान्सर गराउन सक्छन् |
जसबाट निस्कने धूँवाले मानिसको शरीरमा भएको जीन परिवर्तित गर्छा र जुन क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो | आनुवंशिक परिवर्तनले डीएनएमा पनि परिवर्तन ल्याउँछ र यो नराम्रो संकेत हो |
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

