यस्तो छ अार्थिक वर्ष २०७२/ ७३ को बजेट पुर्णपाठ सहित
जानकारी केन्द्र
२०७२, असार, २९
अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक बर्ष २०७२/७३ का लागि आठ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ कुल खर्च बिनियोजन सहितको बजेट ल्याएका छन् भूकम्प पछिको पुनर्निर्माणका लागि ठूलो रकम बिनियोजन गर्दा बजेटको आकार पनि उच्च दरले बढेको हो । कुल विनियोजित बजेट मध्ये चार खर्ब ८४ अर्ब रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ । पूँजीगत खर्चका लागि दुई खर्ब आठ अर्ब र वित्तिय व्यवस्थाका लागि एक खर्ब २६ अर्ब रुपैयाँ विनियोजन गरेको अर्थमन्त्रीले जनाएका छन् । सबै भन्दा बढि शिक्षा क्षेत्रका लागि ९८ अर्ब ६४ करोड बजेट छुट्याइएको छ ।
आर्थिक बर्ष २०७२/७३ को पुर्ण पाठ पढ्न तलको लिङ्कमा थिच्नुहोस
आर्थिक बर्ष २०७२/७३ को पुर्ण पाठ पढ्न लागि यहिं थिच्नुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

