काँस्की-२ मा विद्या भट्टराई विजयी
जानकारी केन्द्र
२०७६, मंसिर, १५
काठमाडौं, १५ मंसिर । हिजो (शनिबार) सम्पन्न भएको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतअन्तरले जितेकी हुन्।
उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी हुन्। विद्या २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका हुन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

