उन्नत नश्लको बोयर बोका वितरण गरिदैं, यसरी दिनुहोस आवेदन
जानकारी केन्द्र
२०७६, मंसिर, १५
पोखरा। भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपन्छीं तथा मत्स्य बिकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत उन्नत नश्लको बोयर बोका वितरण गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरि व्यवसायीक कृषक, कृषि समूह, कृषि समिती तथा कृषि सहकारीलाई आवेदन पेश गर्न आव्हान गरेको छ ।
थप जानकारीका लागि :
०६१ -५२०४५४ / ५२७५८५
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

