तपाईको पर्स पछाडिको खल्तीमा राख्ने बानि त छैन ? लाग्न सक्छन् यस्ता रोग
एजेन्सी | मानिसले पर्स प्राय पछाडिको खल्तीमा राख्ने गरेका हुन्छन | यो बानीले रोगको सिकार बनाउँछ | त्यसकारण यो बानीलाई हटाउनु जरुरी छ | पर्समा पैसा मात्र नभई अन्य सामानहरु विभिन्न कार्ड, सिक्का, आइडी पनि राख्ने गर्छौं |जसले गर्दा पर्स मोटो हुन्छ | जसले गर्दा शरीरको ब्यालेन्स नै बिगार्ने सम्भावना हुन्छ | पछाडी पर्स राख्ने मानिसलाई हुनसक्छ यस्तो रोगको सम्भावना :
१.साइटीका रोगको सम्भावनाः जब मानिसले पछाडिको खल्तीमा पर्स राखे पछि कम्मरमा दवाब दिन्छ | कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ |
२.रक्त संचारमा बाधा पुग्नेः शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्छ | कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ | मोटो पर्स राखेर बस्दा यी नसामा दबाब हुन् गई र्क्त्संचार्मा बाधा हुन्छ र लामो समय सम्म रहँदा नसा समेत सुन्निन सक्छ |
३. मेरुदण्डको हड्डीमा समस्या : पछाडी पर्स राख्दा शरीरको ब्यालेस्न्स खराब हुन् गइ व्यक्ति सीधा बस्न सक्दैन | जसले हड्डीलाई खराब बनाउँछ भने स्पाइनल जोइन्ट्स, मसल्स र डिस्कमा पिडा हुन्छ | यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ ।
४.फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ |
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


