२६ जुलाई २०१५ आईतबार सामुन्द्रिक पिकनिक मा जाने
“सुचना ! सामुन्द्रिक भ्रमण कार्यक्रम को सुचना ”
आदरणीय नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,
नमस्कार,
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सले आफ्नो बार्षिक कार्यक्रम अनुरुप मिति 26/07/2015 आईतबारको दिनमा यस बर्षको गृष्मकालीन सामुन्द्रिक भ्रमण आयोजना गर्ने भएकोले उक्त कार्यक्रम मा यहांहरु सबैलाई हार्दिक निमन्त्रणा गरिन्छ ।
यस पटकको कार्यक्रम पेरिस बाट १ घण्टा ३० मिनट बसमा लाग्ने ( Villers sur mer plage ) छनौट गरिएको छ । यस ठाउँमा बच्चा देखि बृद्दा सम्मलाई मनोरंजनहुने विभिन्न खेलभलिबल, बालबालिकाहरूको लागी खेलहरू खेल्ने ठाउंको उपलबध र सबैको लागी प्रमूख आकर्षण पौडिखेल्दा सामुनद्रिक तटको नया अनुभव गर्न सकिने साथमा बनभोज र सांस्कृतिक कार्यक्रमहरू , लोक दोहोरी र नाच गांनको समेत वातावरण तयारी गर्न सकिने सहर्ष सबैमा जानकारी गराउंदै उक्त कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम सम्बन्धि बिवरण यस प्रकार छ :-
मिति : आईतबार – 26 July 2015
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ८:०० बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:०० बजे
सहभागिता शुल्क :- ६ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ७ देखि १२ वर्ष सम्मका लागि : २०€ र १२ वर्ष देखि माथिका व्यक्तीहरू को लागि : ४०€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना खाजा बस भाड़ा आउनेजाने
*#*यस कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले आजै देखि आफ्नो सिट रिर्जभ गर्नुहोला । हामीले जम्मा ११५ जना मात्रा लाई सहभागी गराउंने निर्णय गरेकाछौं । तेसैले आफ्नो स्थान समयमै सुरक्षित गर्न निम्नानुसार का व्याक्तीहरू संग सम्पर्क गरि आफ्नो स्थान सुरक्षित गरी ढुक्क भै तयार रहनुहोला ।
सुवर्ण बिक्रम हमाल : 06 59 69 47 34, एक बहादुर मल्ल : 06 51 90 85 73, भक्त वाग्ले : 06 78 96 56 78, घनश्याम पौडेल : 06 22 90 09 41, 06 38 40 13 08, नरेन्द्र शाही : 06 20 42 98 00 , रोशनी हमाल : 07 53 52 10 76 , गीता थापा : 07 51 44 79 88, कृष्णा (शिव) पराजुली : 06 11 71 52 98, मिन जी सी : 06 81 71 71 38,मिन कुमार श्रेष्ठ : 06 28 04 47 90.
प्रार्थी :-
– गैह्र आबासीय नेपाली संघ
फ्रान्स परिवार ,
नोट :- कृपया सबैले आफना साथीभाईहरुलाई खबर गर्नुहोला साथै आफ्नो फेसबुक वालमा पनि सेयर गर्नु होला , आफ्नो सबै फ्रान्सवासी साथीहरूमा ईमेल ,फोन आदी समेत गरी सहयोग पुर्याइ दिनुहुन् एन आर एन ए फ्रान्स हार्दिक अनुरोध गर्दछौं ।
# थप जानकारीको लागी हाम्रो फेसबुक र वेब साईट पनि हेर्दै गर्नुहोला ।
प्रार्थी:-
गैह्र आबासीय नेपाली संघ
फ्रान्स परिवार ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


