चितवनमा भेटिईन ८ वर्षीय बाल प्रतिभा, बासको बाजामा यति मिठो स्वर
चितवन । पछिल्लो समय देशको कुना कुनाबाट नयाँ बाल प्रतिभा जन्मने क्रम जारी छ । देशको विभिन्न कुनाबाट नयाँ नयाँ प्रतिभाहरु नेपाली समाजमा आएर आफ्नो कला प्रस्तुत गरिनै रहेका छन् । ११ वर्षीय कमला घिमिरे होस् या अहिले भाईरल भएको आयुशा गौतम, यस्ता बाल प्रतिभा हरेक ठाउँबाट जन्मिदै आएका छन् ।
त्यस्तै, अहिले एक बालिका भाईरल भएकी छिन । चितवनको मोहन माविमा पढ्ने बालिका पवित्रा घर्तिमा अदभुत प्रतिभा रहेको छ । उनले घरमै बनाएको स्थानिय बाजा जो बासबाट बनेको छ त्यो बाजाबाट मिठो स्वर र धुन निकालेकी छिन ।
कक्षा चारमा पढ्ने उक्त बालिका मीठो स्वरसंगै नयाँ बाजाको मिठो धुन निकाल्न सिपालु छिन । उनको स्वरको स्कुलमा रहेका शिक्षकले समेत प्रशन्सा गरेका छन् । पवित्राको पारिवारिक अवस्था पनि नाजुक रहेको छ । ज्यामि काम गरेर बाल बच्चा पढाउदै गरेकी घर्ती परिवरको ४ जना त्यही विद्यालयमा पढ्ने गर्छन ।
त्यस्तै, आज चितवनका केही सामाजिक अभियानताहरुले पवित्राको लागि केही शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरेका छन् । विद्यालयमा सानो कार्यक्रम आयोजना गरेर सहयोग हस्तान्तरण गरिएको हो ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


