‘खाएका थियौं बाचा कसम’ भन्दै आइन आयुस्मा
जानकारी केन्द्र
२०७६, चैत्र, ७
काठमाडौं । सन्दिप आचार्यको शब्दमा गायक विनोद दनुवारको आवाजमा रहेको गीत ‘खाएका थियौं बाचा कसम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । Samishran Entertainment को प्रस्तुती रहेको गीत बुढा सुब्बा डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतको भिडियो निर्देशन सन्तोश पोखरेलले गरेका छन् । म्युजिक भिडियोमा सन्दिप आचार्य, आयुष्मा ढकाल, योगिशा खत्री, सन्देश पोखरेलको अभिनय देख्न सकिनेछ । भिडियोको सम्पादन राजन कार्कीले गरेका छन् ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

