को हुन् छैठौं संक्रमित
जानकारी केन्द्र
२०७६, चैत्र, २०
काठमाडौं, २० चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमित छैठौं व्यक्ति उपत्यकाबाहिर बाग्लुङ घर भएकी महिला हुन् । उनी उपत्यकाबाहिर नै उपचाररत छिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित ४ चैत्रमा नेपाल प्रवेश गरेको बताए । उनी कतार एयरवेजबाट नेपाल आएका थिइन् ।
स्मरणीय रहोस् नेपालकी पाचौं संक्रमित किशोरी पनि ४ चैत्रमा बेल्जियमबाट कतार हुँदै काठमाडौं फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए । उनी पनि कतार एयरवेजको क्युआर ६५२ विमानबाट काठमाडौं फर्किएकी हुन् । यही विमानबाट आएका युवकलाई कोरोना संक्रमण भएको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

