Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

लम्जुङ्ग सुन्दरबजार न.पा.वडा न ८ रामदीमा राहत वितरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, चैत्र, २४
लम्जुङ्ग सुन्दरबजार न.पा.वडा न ८ रामदीमा राहत वितरण

लम्जुङ्ग , चैत्र  २४ || लम्जुङ्ग सुन्दरबजार न.पा.वडा न ८ रामदी मा आर्थिक स्तर कमजोर भएका २४ घर धुरी लाई परिवार सङ्ख्याको आधरमा  दैनिक उपभोग्य सामाग्री राहत स्वरुप बितरण गरियो | उक्त खाध्य सामाग्री नगरपालिकाले उपलब्ध गराएको थियो | जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा युवाहरुको सक्रियतामा राहत वितरण  गरिएको हो |

अहिले सम्म लमजुङ्गमा कोरोना सक्रमित नदेखिए पनि यो संक्रमण बाट बच्न सथानीय तह बाट उच्च सतर्कत अपनाइएको बताईएको छ | स्थानीय युवा राम चन्द्र ढकालले जानकरी केन्द्र लाइ बताए अनुसार   निम्न बमोजिम खाधन्य सामग्री वितरण गरिएको छ |

naima expoTop Changing Nepal

युट्युब सट्स