Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

थाहा पाइराखाैं,काठमान्डाै भित्र आफ्नो नजिकैको प्रहरी कार्यलयका प्रमुखको मोवाइल र फोन नं.

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, बैशाख, १०
थाहा पाइराखाैं,काठमान्डाै  भित्र आफ्नो नजिकैको प्रहरी कार्यलयका प्रमुखको मोवाइल र फोन नं.

दिपक गौतम, काठमाडौँ

यहाँ काठमान्डाै  भित्र आफ्नो  नजिकैको प्रहरी कार्यलयका र कार्यालयमा  कार्यरत प्रहरी प्रमुखहरूको मोवाइल र फोन नंम्बर दिइएको छ  ।

कुनै पनि आपतकालीन अवस्थामा प्रहरीलाई खवर गर्नु परेमा  प्रहरी कन्ट्रोलको हटलाइन नम्बर १०० मा   निशुल्क रुपमा  फोन गरेर प्रहरीको सहयोग तुरुन्त लिन  सकिन्छ   । यस्तै   आपतकालीन    अवस्थामा प्रहरीलाई सम्पर्क गर्नु परेमा  ०१ ४२२८४३५   मा फोन गरेर पनि  तुरुन्त सहयोग प्राप्त गर्न सकिने व्यवस्था प्रहरीले मिलाएको   छ  ।

कुनै समस्या परेमा चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धित निकायमा खवर गरे चाडै सामधान हुन सक्छ  ।

स्रोत- नेपालप्रहरी

 

 

Top Changing Nepal

युट्युब सट्स