”लकडाउन साथी”बोलको र्याप गीत सार्वजनिक
जानकारी केन्द्र
२०७७, बैशाख, १९
१९ बैशाख,काठमाडौं ।
यतिबेला विश्वभरि कोरोनाको सन्त्रास फैलिएको छ । जसबाट नेपाल पनि अछुतो रहेन । आज नेपाल लकडाउन भएको ३८ औं दिन बितीसकेको छ । घरमा बस्ने र युवाको मनोरञ्जनका लागीका ”लकडाउन साथी” बोलको र्याप गीत सार्वजनिक भएको छ ।
प्रस्तुत गीतलाई ब्लाक माम्बाको शब्द,स्वर,निर्देशन र सम्पादन गरेका हुन् । डीजे आशीष र साम काजीको एरेन्ज रहेको छ । निरज खड्काले छाँयाकन गरेका छन् ।
गीतमा राम थिङ,लक्ष्मण थिङ,उमेश श्रेष्ठ,सावन र डीजे आशीषको अभिनय रहेको छ ।
गीत ub online tv युट्ब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतको भिडीयो हेर्नका लागी तल क्लिक गर्नुहोस् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


