शनिबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
काम गर्दा अपमानित हुनुपर्ला,समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,गोपनीयतामा ख्याल गर्नु होला, आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
किनमेल गर्दा सजग रहनु होला,दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला,पशुधन र जमिनबाट लाभ हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
लेनदेन आदिमा फाइदा हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ,मनको इच्छा पुरा हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
सामाजिक क्षेत्र मन जानेछ,पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला,शत्रु र रोगबाट छुटकारा मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बिग्रियको काम बन्ने योग छ,बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक १० रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
दैनिकी कार्यमा अबरोध आउनेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
साझे दारीको काममा संकट आउनेछ,तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ,खानेकुरामा विचार पुराउनु होला,यात्रामा विचार पुराउनु होला, आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,बोलीको अनर्थ लाग्न सक्छ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ११ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


