घर जानै लाग्दा आइजीपी ज्ञवालीद्वारा सरुवा र बढुवा, आजै ३६ एसपीको सरुवा (सुचीसहित)
जानकारी केन्द्र
२०७७, असार, २
काठमाडौं, १ असार । नेपाल प्रहरीका आइजीपी ठाकुर प्रसाद ज्ञवाली यसै महिना सेवानिवृत्त हुँदैछन् । उनी घर जाँदै गर्दा धमाधम सरुवा र बढुवामा सक्रिय भएका छन् ।देश कोरोना भाइरसको रोकथाममा केन्द्रित हुँदा आइजीपी ज्ञवालीले सरुवा बढुवामा चासो बढाएका छन् । उनले आजै ३६ एसपीको सरुवा निकाल्न लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा अरुण पौडेल पठाइएका छन् । त्यहाँ रहेका बिनोद सिलवाल प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखरामा सरुवा गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा उमाशंकर पन्जियारलाई खटाइएको छ । बाँकेमा ओमबहादुर राना, धनकुटामा गोबिन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा खटाइएका छन् ।
सरुवाको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्ः नामावली हेर्न यहि थिच्नुहोस
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


