सुशान्तकी गर्लफ्रेन्डमाथि आत्महत्या दुरुत्साहनको आरोप, विहारका नेताहरुद्वारा सीबीआई जाँच माग
जानकारी केन्द्र
२०७७, असार, ७
एजेन्सी, ७ असार । बलिउड नायक सुशान्त राजपुतको आत्महत्या दुरुत्साहनमा कलाकार रिया चक्रवर्तीमाथि मुद्दा दायर भएको छ । रिया सुशान्तसँग प्रेम सम्बन्धमा थिइन् भनिएको छ ।
विहार अदालतमा मुजफ्फरपुरका कुन्दन कुमारले दायर गरिएको रिटमा रियामाथि कारबाहीको माग गरिएको छ । कुमारले रियामाथि सुशान्तलाई आर्थिक र मानसिक शोषण गरेको आरोप लगाएका छन् । यसमाथि २४ जुलाईमा सुनुवाई हुने तय भएको छ ।
यो रियाविरुद्ध परेको दोस्रो रिट हो । यसअघि उनीसहित नायक सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जयलीला भन्साली र एकता कपुरविरुद्ध दुरुत्साहनको रिट दायर भएको थियो ।
यसैगरी, सुशान्तको आत्महत्याले विहारमा धेरैलाई स्तब्ध पारेको छ । विहारमा जन्मिएका ३४ वर्षीय बलिउड नायकबारे त्यहाँका नेताहरुले पनि चासो लिएका छन् । सांसद लभ्ली आनन्द र पप्पु यादवले सीबीआई जाँचको माग गरेका छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


