भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान
जानकारी केन्द्र
२०७७, असार, ८
एजेन्सी ८ असार : भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच गोली हानाहान भएको हो । पाकिस्तानी सैनिले फयरिङ सुरु गरेपछि दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दुई पक्षको गोली हानाहान भएपछि त्यहाँ रहेका स्थानीयमा भागदौग मच्चिएको थियो । उनीहरुबीच लगाता साढे चार घण्टा झडप भएको थियो । भारतीय पक्षले भने आफ्नोतीर कुनै प्रकारको क्षती नभएको दाबी गरेको छ । यसैगरी भारत र चीन सीमाविवाद तातिरहेको छ । गल्वान क्षेत्र मा तनावको स्थिती सिर्जना भएको देखिन्छ। यस्ता प्रकारका गतिबिधिहरुले युद्ध निम्त्याउन सक्ने बुझिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

