९० जनाका लागि सरकारी जागिर खुल्यो [विज्ञापनसहित]
जानकारी केन्द्र
२०७७, असार, ११
काठमाडौ । सरकारी स्वामित्वमा रहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड नख्खु कार्यालय त्रिपुरेश्वर काठमाडौले जागिर खुलाएको छ । करार सेवामा ९० जना कर्मचारी लिने सम्बन्धि सूचना प्रकाशित गरेको हो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड को विभाग (महाशाखा–शाखा) कार्यालय ले तह १ तह २ र तह ३ का लागि करार सेवा मा कर्मचारी भर्ना को लागि दरखास्त आवाहान गरेको छ। योग्यता पुगेका नेपाली नागरिक ले बिज्ञापन भएको १५ दिन भित्र दरखास्त दिनु पर्ने छ।
शैक्षिक योग्यता र अनुभव : मान्यता प्राप्त शैक्षिक संस्था बाट कम्तीमा ८ पास गरेको ।
नेपाली नागरिकता
सवारी चालकको हक मा सवारी चालक अनुमतिपत्र पाएको हुनु पर्ने
अन्य प्रचलित कानुन द्वारा अयोग्य नठहरिएको ।
दर्खास्त दिने अन्तिम मिति : विज्ञापन प्रकाशित भएको १५ दिन सम्म।

जनबोली बाट
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


