असार- २२,आइतबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त संग चनाखो रहनु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,काम बिग्रिन सक्छ,दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आर्थिक संकट पर्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,किनमेल गर्दा सजक रहनु होला,दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक ९ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कार्य सफलता मिल्नेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,काम गर्दा मतभेत हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सामाजिक कार्य सफल भइनेछ, स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,बोलीमा विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
धेरै बोल्दा बिबाद पारिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
कृषि क्षेत्रमा सफलता मिल्नेछ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
दैनिकी काम बिग्रिन सक्छ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
झुटो आरोप लाग्ने तथा मुद्दा मामिला पर्न सक्छ,आफन्त संग चनाखो रहनु होला,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,विरोधीहरु बढ्नेछन्,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मन मिल्ने साथी संग भेट हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट

