असार -२४, मंगलबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
काम गर्दा मतभेत हुनेछ,झुटो आरोप लाग्ने तथा मुद्दा मामिला पर्न सक्छ,दैनिकी काम बिग्रिन सक्छ,यात्रामा अप्रिय घटना हुनसक्छ,
आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
कृषि क्षेत्रमा सफलता मिल्नेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ, आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
धेरै बोल्दा बिबाद पारिनेछ,प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
नसोची बोल्ने बानीले काम बिग्रिनेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,किनमेल गर्दा सजक रहनु होला,विरोधीहरु बढ्नेछन्,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आफन्त संग चनाखो रहनु होला,सामाजिक कार्य सफल भइनेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,
आजको शुभ अंक ४ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,कार्य सफलता मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नुहोला,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,बोलीमा विचार गर्नुहोला,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
मन मिल्ने साथी संग भेट हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,काम बिग्रिन सक्छ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,झुटो आरोप लाग्न सक्छ,
आजको शुभ अंक २ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

