साउन- २१,बुधवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त बीच अविश्वास बढ्ला,मानसम्मान मिल्नेछ ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
किनमेल गर्दा सजग रहनु होला,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,
आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सवारी साधन चलाउँदा संयमित रहनुहोला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
विश्वास जित्नै अघि बढ्न सकिने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,भाग्यले साथ दिनेछ,झुटा आरोप लाग्नेछ,
आजको शुभ अंक १ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ,
आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


