भदौ -७, आइतबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ,
आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
कुनै अप्रत्याशित काम बन्ने योग छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,
आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,
आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,
आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अप्रिय घटना हुनसक्छ,मानसम्मानमा बढ्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ८ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

