Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

एलिजा गौतम र पल साहको अर्को दमदार गित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, १४
एलिजा गौतम र पल साहको अर्को दमदार गित

काठमाडौँ, १४ भाद्र । पछिल्लो समय म्युजिक भिडियोमा  निकै नै व्यस्त नायिका एलिजा गौतमको अर्को   “अटो पिठो खाइन्छ …”  बोलको दमदार  गित सोमबार  बजारमा आउने तयारी रहेको बताइएको छ ।

चर्चित नायक  पल साह सग नायिका एलिजको  जोडदार अभिनय रहेको उक्त गितमा निशान भट्टराई  र सोनीका लामाको स्वोर रहेको छ भने म्युजिक दिपक शर्माको  रहेको छ । यस्तै उक्त गितमा कोरियोग्राफी गम्भीर  बिष्टको रहेको छ भने क्यामरामा राम केसी रहेका छन ।

“अटो पिठो खाइन्छ …”  बोलको म्युजिक भिडियोको डाइरेक्स्न भने टेकेन्द्र शाहले गरेका छन । सो गित  LimelightNepal युट्युब च्यानल  मार्फत आउने बताइएको  छ ।

 

Top Changing Nepal

युट्युब सट्स