यस्तो छ एलिजा गौतमको पल शाह संग अभिनित नया गित
काठमाडौं । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको हो ।
अहिलेका सर्वाधिक चलेका गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वर रहेको उक्त गीतमा नायक शाह र नायिका गौतमको जोडदार अभिनय रहेको छ । दीपक शर्माको शब्द, संगीत रहेको उक्त गीतको एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।
भिडियोको छायाँकन भने रामकुमार केसीले गरेका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडिओको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका हुन् । लकडाउनकै अवधिमा एलिजा अभिनित भिडियो ‘आधी कपाल’ सार्वजनिक भैसकेको छ ।
आधी कपालमा एलिजासँगै दुर्गेश थापाको अभिनय छ । त्यस्तै, केही दिनअघिमात्रै पुष्प खड्का र एलिजा अभिनित ‘म सास बन्न पाए’ बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ । यसअघिका दुवै भिडियोलाई दर्शले अत्याधिक रुचाएका छन् ।
यसरी गरिएको थियो सुटिंग
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


