भदौ- १९, शुक्रवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,काम गर्दा अपमानित हुनुपर्ला,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,मेलमिलापको भावना राम्रो हुनेछ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सानातिना कामको झमेला आउनसक्छ ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक १० रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
तातो रिस गर्नाले काम बिग्रिनेछ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,
आजको शुभ अंक ६ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
झगडा हुनसक्छ,किनमेल गर्दा सजग रहनु होला,पारीवारिक सहयोग बढ्ने छ,आर्थिक समस्या पर्ने छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ४ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


