भदौ- २२, सोमवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
नसोचेको काम बन्ने सम्भावाना छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,
आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
खानेकुरा मा विचार पुराउनु होला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
शारीरिक मानसिक पिडा बढ्ने छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिकमा रुपमा सफल भइनेछ ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
लेनदेन मा विवाद हुनेछ,बोलीमा विचार पुराउनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
शत्रु हरु पनि मित्र बन्न सक्छन,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोलीको अनर्थ लाग्न सक्छ,परिवारमा शान्ति हुनेछ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
संकल्प गरेको काम सफल हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,परिवारमा खुशीको खबर प्राप्त हुने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।
]गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


