मंगलवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,घरायासी कलह बढ्ने योग छ ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
साझे दारीको काममा संकट आउनेछ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लेनदेन मा विवाद हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
चोट पटक लाग्ने योग छ,शारीरिक मानसिक पिडा बढ्ने छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आर्थिक संकट पर्ने देखिन्छ,गुप्त रोगले सताउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,व्यापारमा हानी हुने योग छ,लामो दूरीको यात्रा नगर्नुहोला,आजको शुभ अंक १० रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिक संकट पर्ने देखिन्छ,खानेकुरामा विचार पुराउनु होला,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,सानातिना कामको झमेला आउनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक ८ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,
आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,शत्रु हावी हुनेछन,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,
आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
गोपनीयतामा ख्याल गर्नु होला,यात्रा घातक बन्ने छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,खानेकुरा मा विचार पुराउनु होला,
आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दाजु भाई बीच मनमुटाव हुनेछ,स्वास्थ्यमा सुधार आउनेछ,अध्ययनमा सुधार सफल भइनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


