Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

माग अा-अाफ्ना, मारमा जनता !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, श्रावण, १९
माग अा-अाफ्ना, मारमा जनता !
पछिल्लो समयमा राजधानिमा विभिन्न पक्षले अाफ्ना माग पुरा गराउन सडकनै रोजेका कारण सम्बन्धित पक्ष भन्दा सर्वसाधरण मारमा पर्दै गइरहेका छन तोकिएको समयमा ठाँउमा पुग्न नपाउदा धेरैको जिवनमा अतुलनिय क्षति भैरहदा विरोधको शैलि परिवर्तन गर्ने तिर पो सोच्ने होकि जसलाइ दवाव दिनु पर्ने हो अान्दोलन ले उसैलाइ असर गरोस   तस्विर:  सुप्रदिप्त न्याैपाने
naima expoTop Changing Nepal

युट्युब सट्स