चन्द्रमामा पानी पत्ता लाग्यो
जानकारी केन्द्र
२०७७, कार्तिक, १३
एजेन्सी, ११ कात्तिक । चन्द्रमामा पानी रहेको पत्ता लागेको छ । नासाले सोमबार साँझ यसको खुलासा गरेको हो ।
जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित दुईवटा पेपरमा चन्द्रमामा पानीबारे उल्लेख छ । मलिकुलर वाटर रहेको पत्ता लागेपछि नासाले लुनार बेस स्थापनाको आशामा बल पुग्ने जनाएको छ ।
वैज्ञानिकहरुले चन्द्रमाको माटोमै पानी मिसिएको तथ्य पत्ता लगाएका हुन् । पानी भेटिएको क्षेत्रमा सूर्यको प्रकाश पुगिरहने गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

