कार्तिक- २३आइतवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ६ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
साझे दारीको काममा संकट आउनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिवारमा सामान्य विवाद हुनेछ,विविध काममा अवरोध आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,आफ्नै विवेक ले काम गर्नु होला,विवादमा परिने छ ,स्वास्थ्यमा समस्या आउने छ,
आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
घरपरिवारमा मेलमिलाप हुनेछ,भोज भतेरमा ख्याल गर्नु होला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,भेटघाटमा बेस्ताता भइनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,संगीतमा मन जानेछ,गोपनीयतामा ख्याल गर्नु होला,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,शारीरिक मानसिक पिडा बढ्ने छ,
आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सहयोगी मित्रहरु बढ्नेछन्,मुद्दा मामिला परिनेछ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,दैनिकी कार्य सहज हुनेछ,खानपानमा विचार गर्नु होला,यात्रा गर्दा विचार पुराउनु होला,
आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,परिवारमा सामान्य विवाद हुनेछ,सामान्य चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,शत्रुहरु परास्त हुनेछन,पेट सम्बन्धि समस्या हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,कुरा काट्नेहरु हुनेछन,आम्दानी बढ्ने छ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,आजको शुभ अंक २ रहेको छ ।
सम्बन्धित समाचार
२०८३ भदौ ६ गते शनिवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार

