अब भिजिट भिसामा विदेश जानका लागि थप कडाइ गरिने
जानकारी केन्द्र
२०७७, मंसिर, २६
मंसिर २६, काठमाडौं | नेपालबाट भिजिट भिसामा विदेश जानको लागि अध्यागमन विभागले थप कडाइ गर्ने भएको छ | अध्यागमन विभागले कार्यविधि संशोधन गर्दै थप कडाइ गर्ने बताएको हो |
भिजिट भिसाको बाहनामा श्रमकालागि विदेश जानेहरुको उजुरी बढेपछि आवश्यक थप कडाइ गरिने अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए | कोरोना महामारीकै बिच भिजिट भिषामा विदेश जानेहरुको संख्या बढेकोले जसलाई रोक्न कार्यविधि संशोधन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको उनले बताए |
विभागका अनुसार,पछिल्लो समय भिजिट भिषा लिएर श्रम गर्न जानेको संख्या बढिरहेको छ | हाल भिजिट भिसामा जानका लागि जेन्युन भिजिट भिसा हुनुपर्ने, दुईतर्फी टिकट हुनुपर्ने, त्यहाँ बस्नका लागि होटल वा स्पोन्सरको व्यवस्था हुनुपर्ने र साथमा कम्तीमा १ हजार डलर हुनुपर्ने व्यवस्था रहेको छ |
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


